विशेष अदालत ऐन, २०५९
दफा १८
फैसला कार्यान्वयन गर्ने
विशेष अदालतले गरेको फैसला वा अन्तिम आदेश सो अदालतले कुनै निकायले कार्यान्वयन गर्ने भनी फैसला वा अन्तिम आदेशमा लेखिदिएकोमा सोही निकायले र त्यसरी नलेखिएकोमा सम्बन्धित जिल्ला अदालतले कार्यान्वयन गर्नेछ ।
विशेष अदालत ऐन, २०५९
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: विशेष अदालतको गठन
दफा ४: मुद्दा थपघट गर्न सक्ने
दफा ५: सदस्यको सुविधा
परिच्छेद - ३
दफा ६: विशेष अदालतको अधिकारक्षेत्र र प्रयोग
परिच्छेद - ४
दफा ७: विशेष अदालतको अधिकार
दफा ८: सम्पत्ति र राहदानी रोक्का राख्न सकिने
दफा ९: थप अभियोगपत्र दायर गर्न सकिने
दफा १०: म्याद तामेल सम्बन्धी कार्यविधि
दफा ११: म्याद तारेख थाम्ने व्यवस्था
दफा १२: अन्य अधिकार र कार्यविधि
परिच्छेद - ५
दफा १३: शपथ ग्रहण
दफा १४: अवहेलना
दफा १५: विशेष अदालतले मागेको मिसिल वा मुद्दा सम्बन्धी लिखत वा जवाफ पठाउनु पर्ने
दफा १६: मुद्दाको किनारा गर्नु पर्ने अवधि
दफा १७: पुनरावेदन
दफा १८: फैसला कार्यान्वयन गर्ने
दफा १९: संसदमा टेबुल गर्नु पर्ने
दफा २०: विशेष अदालतको विघटन
दफा २१: कर्मचारीको व्यवस्था
दफा २२: नेपाल सरकारसँग सम्पर्क
दफा २३: नियम बनाउने अधिकार नियम बनाउने अधिकार
दफा २४: खारेजी र बचाउ खारेजी र बचाउ
दफा २५: मुद्दा सर्ने
दफा २६: रूपान्तर
अनुसूची - १
Schedule : दफा १३ संग सम्बन्धित)